Sunday, June 4, 2017

पोखरामा बज्यो मिरा र कौशिल्याको मखमली चोली (भिडियो)

प्रसिद्ध गायिका तथा संगीतकार मीरा राणा जसले करिब १ हजार ६ सय गीत गाउनुभएको छ। २०३५ पुसदेखि रेडियो नेपालमा गीत-संगीतको सेवा गर्न थाल्नुभएकी मिरा सुरुमा सुब्बा पदमा नियुक्त हुनुभएको थियो।

उहाँ २०६६ असोजमा मुख्य संगीत प्रबन्धकका रूपमा सेवानिवृत्त हुनुभएको छ । मिरा राणाको गित मखमली चोलो केहि समय अघी पोखरामा आयोजित एक कार्यक्रममा उहांको गित पोखराकै एक गायिका कौशल्या गुरुङले उनलाई अगाडी यसरि गायकी थिईन् । हेर्नुहोस भिडियो ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...