Friday, June 9, 2017

अमेरिकामा नेपाली चलचित्रकी नायिका नन्दिता केसी को परी पहिरन को बेजोड प्रस्तुति

 

अमेरिकामा नेपाली चलचित्र कि नायिका नन्दिता केसीले परी पहिरन लगाएर बेजोड प्रस्तुति गरेकी छिन् l उनले अमेरिकाको टेक्सस राज्यको ड्यालस शहरमा सम्पन्न युनाईटेड नेपलिज एसोसिएसन(युएनए )को सम्मेलनको भेषभूषा प्रदर्शन बिशेष कार्यक्रममा बिशेष परी पहिरन मा सज्जिएर धमाकाधार बिशेष प्रस्तुति गरेकी थिइन् l 

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...