Tuesday, June 27, 2017

परिवारले लखेटे, लोग्नेले सौता हालो, ४ बर्सकी छोरीको बिजोग हुन्छ मलाई बचाउनु होस् : क्यान्सर पीडित महिला

अनन्त भविष्य सुन्दर बनाउने आसमा संसारले साँचेको अरबौँं डलरभन्दा अनमोल छ यिनको वर्तमान । सक्दो साथ दिऊँ, सेवाको हात दिऊँ । आँखैअगाडि मानवीयता मर्न नदिन यिनलाई बचाऊँ ।
‘क्यान्सर भएको बायाँ स्तनबाट पीप बगिरहन्छ । घाउ दुखेर निकै गाह्रो भएको छ । तीन महिनायता जँचाउन अस्पताल गएको छैन । ४ वर्षकी छोरीलाई लिएर डेरामा बस्छु । श्रीमानबाट केही सहयोग पाएकी छैन । छोरीकै लागि भएपनि बाँच्न चाहन्छुु तर मसँग उपचार खर्च छैन ।’

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...