नाफाको दश % बराबरको बोनसको लागि PEAN आन्दोलन गर्ने : केन्द्रिय अध्यक्ष सुरजित दत्त
वोनस ऐन २०३० ले मुनाफा गर्ने हरेक प्रतिष्ठानले एक आर्थिक वर्षमा गरेको खुद मुनाफाको दश प्रतिशत बराबरको रकम कर्मचारीहरुलाई बोनस वापत छुट्याई वितरण गर्नु पर्ने प्रावधान राखेको छ l
No comments:
Post a Comment