Saturday, July 15, 2017

गंगनम स्टाइलको युट्युब रेकर्ड कस्ले तोड्यो (भिडियो)

 

पछिल्लो पाँच वर्षदेखि युट्युबमा शीर्ष स्थानमा रहेको दक्षिण कोरियाली गायक साईको गंगनम स्टाइलको रेकर्ड विज खलिफा र चार्ली पथको गीत ‘सी यू अगेन’ ले तोडेको छ ।
युट्युबमा यो गीतलाई अहिलेसम्म २ अर्ब ९० करोडले हेरिसकेका छन् । जबकी साईको गीत गंगनम स्टाइलले अहिलेसम्म दुई अर्ब ८९ करोड ‘भ्यू’ पाएको छ । ‘सी यू अगेन’ ले दुई वर्यामा यो रेकर्ड बनाएको हो । विज खलिफाले यो गीतलाई अप्रिल ६ तारिख सन् २०१५ मा युट्युबमा अपलोड गरेका थिए । जबकी साइले गीत १५ जुलाई सन् २०१२ मा अपलोड गरेका थिए । यो भिडियो हेर्नुहोस् ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...