Friday, July 7, 2017

पोखरामा फेवा ताल जत्रै अर्को सेतो ताल देखियो..

पोखरामा फेवाताल जस्तै र जत्रै सेतो ताल देखिन थालेको छ । यसको अर्थ अब फेवा ताल र रुपातालमा मात्र ढुंगा दौडिने छैनन्, यो सेतो तालमा पनि डुंगाले आफ्नो गति बढाउने छ ।

पोखरेली युवा पत्रकार भीम थापाले तयार पारेको मनसुन समाचारमा यो सबै कुरा उल्लेख छ । थापा
भन्छन् ‘बर्षा याम संगै पोखरा भासिदै छ, ढुब्दै छ, त्यहि क्रमममा सेती नदि थुनीएको छ, सेती नदिले
ह्वाईट लेक अर्थात सेतो ताल बनाएको छ, अब फेवा र बेगनासतालमा डुंगा सयर गरिसरेकाहरु हो
पालो सेतो तालमा डुंगा सयर गर्न जाओ’ । हेरौं पत्रकार थापाले तयार पारेको मनसुन काणुनिक मनसुन समाचार…. ।।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...