नेपालमा मैले थाहा पाए अनुसार सवै भन्दा पहिला रौतहट जिल्लाको गौर शहरमा “ए हमारा गौर प्रथम पटक भ्रमण है ” भनेको अहिले जस्तो लाग्दछ l सन् १९८७ को कुरा हो l प्रथम जागिर र प्रथम पटक मलाई कसैले हिन्दीमा सोधे पछि मैले त्यस्तो उत्तर दिएको हो l
Thursday, July 6, 2017
“ए हमारा गौर का प्रथम पटक भ्रमण है” भन्ने मानिस अमेरिकामा हिन्दि भाषा र गीत गाउन सिपालु :विजय थापा
Subscribe to:
Post Comments (Atom)
Featured Post
नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए
काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...
No comments:
Post a Comment