Monday, July 10, 2017

हेर्दा हेर्दै हर्पन खोलाले २ जना खायो, प्रत्यक्षदर्शी भन्छन् चाहेर पनि बचाउन सकिएन

 

पोखरा लेखनाथ महानगरपालिका १८ चखंपुरमा खोलाले बगाएर २ जना बेपत्ता भएका छन् ।
माछा मार्न गएका पोखरा ३ नदिपुरका दुई युवा हर्पन खोलाले बताएर बेपत्ता बनेका हुन् ।
बेपत्ता हुनेमा करिब २५ वर्षका ललित पुन र इन्द्र पुन बेपत्ता भएका हुन् । उनीहरुको अहिले खोजी कार्य भइरहेको प्रहरीले जानकारी दिएको छ । बेपत्ताको गोता खोरका साहेताले खोजी भइरहेको वडा प्रहरी कार्यालय पोखरा ६ का प्रहरी निरिक्षक मोहनमणी अधिकारीले जानकारी दिए । प्रत्यक्ष रुपमा देखेका स्थानीय बासी र पर्यटकहरुले चाहेर पनि बचाउन नसकिएको जनाएका छन्। किन कसरी के कारणले हर्पन खोलाले बेपत्ता बनायो यो भिडियो हेरौं ।

 

 

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...