Friday, July 14, 2017

अमेरिकाको लाउडन काउन्टी सर्बाधिक धनि,अग्रता कायमै

अमेरिकाको भर्जिनिया राज्यको लाउडन काउन्टी (जिल्ला ) अमेरिका कै सर्बाधिक धनि कायमै हुन सफल भएको छ l निरन्तर रुपमा अग्रता कायम गर्दै अमेरिकामा ३ हजार ७ वटा जिल्ला मै सबै भन्दा धनि बन्न यस पटक पनि सफल रहेको जन गणना विभागले जनाएको छ l

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...