Tuesday, July 4, 2017

रक्षक नै भक्षक भएपछि..-यसरी लिईदो रहेछ घुस हेर्नुस न रङगे हात भेटियो पोखरामा ||

घटना पोखराको रामबजारको हो । लागु औषध प्रयोग गर्दै गरेको देखेपछि घरका परिवारले छोरालाई  पुनस्थापना केन्द्र पठाए । यो कुरा वडा प्रहरी कार्यालय रामबजारका प्रहरी कमल थापाले चाल पाए । पुनस्थापना केन्द्रमा भर्ति गरिएका युवकसंग लागु औषध तस्करीको मुद्दा चलाउने भन्दै ३० हजार घुस लिएका छन् । फेवा टेलिभिजनले घुस दिदा दिदै गरेको दृश्य क्यामेरामा कैद गराएको छ । हेरौ प्रहरीले यसरी लिन्छन् घुस …. ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...