Tuesday, July 11, 2017

महिला द्वारा निर्मित खाका ,एनआरएन एनसिसि युएसए लाई उच्च स्थानमा राख्ने बाचा”इन्दिरा त्रिपाठी ,महिला संयोजक उम्मेदवार

दाजुभाई तथा दिदीबहिनीहरु :नमस्कार !

महिला द्वारा निर्मित खाका ,एनआरएन एनसिसि युएसए लाई उच्च स्थानमा राख्ने बाचा”इन्दिरा त्रिपाठी ,एनआरएन युएसए को महिला संयोजक को उम्मेदवार

म इन्दिरा त्रिपाठी ,एनआरएन एनसिसि युएसए को महिला संयोजक को उम्मेदवार l निर्वाचन समितिले तोकेको समय भित्र आफुले आफ्नो घर-परिवार, इष्ट मित्र साथीभाईहरुको सरसल्लाहले पतिदेव प्रस्तावकमा र मामाजी समर्थक मा राखेर महिला संयोजक पदमा मनोनयन गत शुक्रबारको (सन्तोषी माताको बार ०७/०७/१७ ) को शुभ साईतमा उम्मेदवारी हुलाकबाट पठाए l

सबै उम्मेद्धवारीहरु र अध्यक्षहरुको माया ममता पाएर एनआरएन एनसिसि युएसए को महिला संयोजक पदमा मनोनयन गरेको छु | आफुले गरेको पहिलेको त्याग, सहमति र समर्थन कै कारण महिला संयोजक पदमा आफु तयार भएको सहर्ष जानकारी गराउदछु l

सम्पूर्ण एनआरएन एनसिसि युएसए का सदस्यहरुलाई म इन्दिरा त्रिपाठीलाई मुल्य मत दिएर जिताउन हुन् बिनम्र अनुरोध गर्दछु | यहाको एक मत मेरो लागी अमुल्य छ !!

जय एन आर एन !!!

इन्दिरा त्रिपाठी ,

एनआरएन युएसए को महिला संयोजक को उम्मेदवार

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...