Thursday, July 6, 2017

केटी देखेरै थाईलेण्डमा खड्का जी ढलें

 

कार्यक्रममा थाईलेण्ड जादा त्यहाका केटीहरु देखेर खड्का जी ढलेको कुरा उनी आफैले बताएका छन् ।
सरसफाई कार्यक्रमको शिलशीलामा पोखरा पुगेका खड्का जीले आफ्नो प्रस्तुती राख्ने क्रममा उक्त कुराको खुलासा गरेका हुन् ।
उनले भनेका छन् केटी देखेर हास्दा हास्दा आफै ढलियो हलभरी हासोको फोहोरा छुट्यो । हेरौं उनको यो कमेडी….

 

Khadka G faint in Thailand, couse of sexy girl

Thailand is related of sex tourism. khadka G said “He wa s faind in thailand while he saw a sexy lady. He start to laugh and laugh so he faint. this all thing was said in a programe of pokhara. lest watch his comedy

 

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...