Thursday, July 6, 2017

पाल्पा जिल्लाको केराबारीका यी आँशु ..

 

 

 

 

भुकम्पले धर लग्यो, पानी पनि नओत्ने घर छ, भीरको पाखामा । श्रीमान भारतमा कमाई गर्न जादा मरे, बाकी रहेको बच्चा र बुढी आमाको लागि जीउने एक महिलाको अन्तरकथा हो यो ।
देशमा सरकार छ, धन खर्च गर्न सक्ने हामी धेरै छौं तर जीवन यसरी पनि चल्दो रहेछ, हेरौं भिडियो, सक्दो शेयर गर्दौ सरकारलाई खबर पु¥याऔं, हामी सबैले सकेको सहयोग गरौं ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...