Sunday, July 30, 2017

लोकगायिका शर्मिलाको कस्तो छन् त् “ह्यान्सम पोइ” हेर्नुहोस भिडियो

काठमाडौँ – काभ्रेली लोकगायिका शर्मिला श्रेष्ठको नयाँ तिजको गीत “ह्यान्सम पोइ” बजारमा आएको छ । इन हाउस क्रीयशनले बजारमा ल्याएको यस गीत लाई दिनेश लामाले संगीत दिएका छन । बिनोद बन्जाराको शब्द तथा सुन्दर लामा एरेन्ज गरेका हुन ।

काभ्रेको विभिन्न ठाउमा खिचिएको गीतलाई अर्जुन खड्काले खिचेका हुन भने कोरियोग्राफी धनराज थापाले गरेका हुन । भिडियो निर्देशन दिनेश लामाले गरेको उक्त गीतमा रितु तामाङ र नायक हुत्त सन्जय लामा र हास्य कलाकार राजन चौलागाईं “खैराते” तथा सुरज श्रेष्ठले पनि आफ्नो स–सक्त अभिनय गरेका छन ।

 

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...