त्यी पत्रकार जसले दुर संचार प्रणाली मार्फत त्यसो भन्ने आभास मलाई दिए त्यहाँ देखि उनको मानसिकतालाई मुल्य मैले केवल एक पैसा को भाउमा राखे l त्यो भन्दा ज्यादा ति अनुभवी र उच्च कोटीको हु भन्ने जस्तो अनुभूति राख्ने ति पत्रकार मेरो नजरमा निच र तल्लो स्तरमा हिजो थिए र आज पनि छन l
No comments:
Post a Comment