Tuesday, July 4, 2017

डिसीमा क्यालिफोर्निया कि एक महिलाले दश मिनेटमा एक्काईस वटा बर्गर खाएर प्रतियोगिता जितिन

         क्यालिफोर्निया राज्यको स्याक्रामन्टो कि एक महिलाले स्वतन्त्र दिवस जुलाई ४ तारिखको दिन डिसीमा १० मिनेटमा २१ वटा ह्याम्बर्गर खाएर प्रतियोगिता जितेकी छिन् l

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...