Saturday, July 8, 2017

मनसुनले नेपालमा यो के गर्‍यो ? (भिडियो)

नेपालको हिमालय क्षेत्र सबैभन्दा पछि निर्माण भएको भौगर्विक बनोट हो । भौगोलिक हिसाबले सबैभन्दा पछाडि निर्माण भएको भाग कमजोर हुन्छ । त्यसैले, धेरै पहिरो जाने देशमा नेपाल पनि पर्छ । भूक्षयले भौगोलिक बनोटलाई कमजोर बनाउने भएकाले पहिरो बढी जान्छ । २०७४ सम मा मनसुनले नेपालमा यो के गर्‍यो ?

यो भिडियो हेर्नु होस् :

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...