Saturday, July 8, 2017

२ बिश्व बेल्ट बिजेता उज्ज्वल ठकुरि फेरी ५ डान (गोदान ) बाट सम्मानित

अमेरिकन मरिन गोजुको २ बिश्व  बेल्ट बिजेता  दुई अमेरिकन राष्ट्रिय स्वोर्ण बिजेत  लगायत  ९ वोटा प्रान्तमा करातेमा १६ वट्टा स्वर्ण हात पारेका खेलाड़ी उज्ज्वल ठकुरिले  फेरी अमेरिकन मरिन गोजु करातेबाट ५ डान (गोदान ) प्राप्त गरी करातेको रेन्शी बेल्ट लगाउन पाउन अधिकार पएका छन ।  सो अधिकार उन्का  गुरु ग्रान्ड मास्टर It.Col Gary Klaus ले अधिकार दिएको छ ।

उक्त ५ डान अमेरिकन मरिन गोजु करातेको ग्रान्ड मास्टर lt.Col Gary Klaus (USMC Ret) हात बाट पहिलो नेपालीले सम्मान प्राप्त गरेको हो ।  उज्ज्वलको नयाँ      निर्माण  र कराते खेलमा उत्कृष्ट बिजेता  हासिल गरेको देखेर २५ बर्षको कराते प्रसिक्षणमा उज्ज्वल   जस्तो खेलाड़ी नजन्मेको र उज्ज्वल  जस्तो खेलाड़ीलाई सम्मानित   गर्न पाउदा धेरै  खुसि लागेको लिखित र औठाको छाप लगाएर  प्रमाण पत्र प्रदान  गरेको छ ।  

 

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...