Saturday, July 15, 2017

स्कुले नानीलाई सडक भेले बगाएको भिडियो भाईरल

नेपालको राजधानी काठमाण्डौंको सडक भेलले स्कुले बिद्यार्थी बगाएको भिडियो सामाजिक संजाल फेसबुकमा भाईरल बनेको छ । काठमाणैंको सामाखुसीचोकमा बसबाट झरेर एक स्कुले बिद्यार्थी बाटो काट्छिन् पानी परेका कारण जता जतै पनिको भेल देखिन्छ । पानिका भेललको कारण सडक नहर पनि अन्य सडक जस्तै देखिछन् । बालिका सडक किनार नहरमा खस्छिन् कोलाहल मचिन्छ उनलाई केही तल अर्का व्यक्तिले उद्दार गरेका हुन्छ् ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...