Saturday, July 1, 2017

बाल्टिमोरमा हुने एएनए बार्षिक सम्मेलनमा सवैलाई चुलो निम्तो :वरिष्ठ उपाध्यक्ष खगेन्द्र अधिकारी

 

 

दि एसोसिएसन अफ नेप्लिज इन अमेरिका(एएनए )को बार्षिक सम्मेलनमा उपस्थितिको लागि डिसी क्षेत्र लगायत अन्य क्षेत्रका सवैमा एएनए का वरिष्ठ उपाध्यक्ष खगेन्द्र अधिकारीले यहि मार्फत सूचना दिएका छन् l

भोलि आईतबार जुलाई २ तारिखमा मेरिल्याण्ड को बाल्टिमोर शहरमा हुने एक दिवसीय बार्षिक सम्मलेन नामक कार्यक्रममा अधिकारीले निम्ता दिएका हुन् l उक्त बार्षिक सम्मेलनका मुख्य निर्देशक अधिकारीले उक्त सम्मेलनमा एएनए एकता बिषयमा छलफल तथा सपथ ग्रहण पनि हुने बताए l

सम्मेलन स्थान को बिस्तृत जानकारी यस प्रकार छ l बिहान ११:३० देखि ४ बजे सम्म निम्न स्थानमा हुने भएको छ l

: address 920 North Charles Street, Baltimore, MD – 21201.

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...