Wednesday, July 5, 2017

विजयको ओठैमा गुलाबको फुल । (लिरिकल भिडियो )

नब गायक विजय बिष्टको ओठैमा गुलाब फुल बोलको गीतको लिरिकल भिडियो सार्वजनिक भएको छ । गीतमा सोमराज शाहको शब्द , चन्द्र घलेको संगीत रहेको छ । सानै देखी संगीतमा रुची राखेका गायक बिष्टका यो पहिलो रेकोर्डिङ हो तर उनको गायकी सुन्दा उनी माझिएका र थुप्रै गीत रेकोर्ड गरिसकेका गायक जस्ता सुनिन्छन । अरु गीतहरु पनि रेकोर्डिङको क्रममा रहेको र यो गीतको अफिसिअल भिडियो पनि छिट्टै बजारमा आउने गायक विजय बताउछन ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...