रिजवुड नेपाली समाजको पहलमा न्यूयोर्कमा नेपाली सामुदायिक भवन र दुर्गा मन्दिरको स्थापनार्थ श्रीमदभागवत महापुराण हुदैछ । महापुराणमा सबैलाई निम्तो छ ।स्थान: सत्यनारायण मन्दीर, न्यूयोर्क । मिती: अगष्ट २३ तारिख बुधवार देखि २९ तारिख मंगलवार । समय: दिउंसो ४ बजे देखि सांझ १० बजे सम्म ।(कृपया यो भिडीयो सबैले सक्दो शेयर गरिदिनु होला)
Posted by Jyoti K Shrestha on Monday, August 21, 2017
Monday, August 21, 2017
रिजवुड नेपाली समाजको श्रीमदभागवत महापुराणमा सबैलाई चुलो निम्तो
Subscribe to:
Post Comments (Atom)
Featured Post
नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए
काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...
No comments:
Post a Comment