Wednesday, August 23, 2017

न्युयाेर्कमा नेपाली महिलामाथि सांघातिक अाक्रमण भाग्यले दियाे जीवनदान !

अमेरिकाकाे न्युयाेर्कमा नेपालीमूलकी कमला श्रेष्ठमाथि सांघातिक हमला भएकाे छ। इष्ट भिलेज सवबेमा ट्रेन पर्खिरहेकी ४९ वर्षीय श्रेष्ठलार्इ साेमबार साँझ ८.५० बजे हमलावरले छुरी प्रहार गरी रेलकाे ट्रयाकमा धकेलिदिएकाे थियाे । रेल नअाएकाे बेला परेकाले यात्रुहरूले उनकाे उद्धार गरी अस्पताल पुर्रयाएपछि उनले जीवनदान पाएकी छिन् । नेपाली समुदायले हमलाकाे तिब्र निन्दा गर्दै अाक्रमणकारी पत्ता लगार्इ कडाभन्दा कडा कारवाहीकाे माग गरेकाे छ भने घाइते श्रेष्ठकाे स्वास्थ्यलाभकाे कामना गरेकाे छ ।

Source:ग्लाेबल भुटि्नज मिडिया(Face Book )

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...