Sunday, August 20, 2017

पशुपतिले रतौली गीत तीजमा गाए, बबाल नचाए

हरिदेवी कोईरालाको शब्द भनिए पनि पशुपति शर्माले आफ्नै नाम दिएर निकालेको गीत मेरो माया बसेको ठाउंमा बत्ति बाल्नै पर्दैन त्यो गाउंमा बास्तबमा रतौली गीत हो । हरिदेबी कोईरालाले रतौली भाकामा गाएको गीत पशुपतिले तीजको गीतमा ल्याए । तनहुको दुलेगौंडामा भएको कार्यक्रममा उनले उक्त रतौंली गीतलाई तीजको गीत भन्दै गाएर दर्शकलाई खुब नचाए ।

हेरौं यो भिडियो

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...