Thursday, August 24, 2017

पोखरा न्युरोडमा बिधुतको पोलमा दिउंसै आगो बल्दा (भिडियो

पोखराको रानी पौवा स्थित फूलबारी ब्यारेकको मेनरोडमा महेन्द्रपुलबाट रानी पौवा जादै गर्दौ विधुत प्राधिकरणको ११ हजार भोल्टको तार चुडिएर मोटरसाइकल चालक गम्भिर घाइते भएको समाचारको दुई हप्ता कट्न नपाउदै पोखराको अर्को ब्यस्त बजार न्युरोड मा बिधुत पोल मा दिउसै आगो लागेको छ । उक्त आगो बाट भौतिक क्षति नभए पनि मानविय खतरा बढाएको छ । भिडियो हेर्नुहोस ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...