Sunday, August 27, 2017

कुमारित्व बिक्रीमा छ ठमेलमा, यौनकर्मीको दर्दनाक कथा (भिडियो)

ठमेलमा रात परेपछी युवा युवतीहरूको बाक्लो जाम घट हुने ठाउँ हो । एक गाँस भात निलेर सुत्ने बेलामा सुन्दरीहरु सुडोल नितम्व र पोटिला स्तन झोल्याउँदै नाच्न थाल्छन्, ‘बन्द कमेरेमा प्यार कर लो ।’ ग्राहक सोफामा बसेर आँखा झिम्क्याइरहेका हुन्छन्, इशारा गरिरहेका हुन्छन् ‘कपडा अलि माथि सार, मलाई पनि निशानामा पार ।’ चुरोटको धुँवा, मदिराको गन्धमा छोटा र पातला कपडामा भित्तामा टाँसिँदै रात रमाइलो पार्नेको पोटिला जवानी उत्खनन् भइरहेको हुन्छ डान्स बारमा । तर यिनै सुन्दरीहरुको जीवन बदनाम छ र भविष्य गुमनाम छ काठमाडौं सहरमा । गाउंबाट करोडौं सपना बोकेर शहर झरेका युवतीहरु ठमेलको भिडमा आफ्नो कुमारित्व सस्तैमा लीलाम गर्न तयार हुन्छन् तर कसरी थप भिडियोबाट ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...