Monday, September 4, 2017

सारंगी दाईले सुनाए दरवार हत्या काण्डको नालीबेलि (भिडियो) :

कहालीलाग्दो नारायणहिटी दरवार हत्याकाण्ड भएको करिब १६ वर्ष पुरा भएको छ। बिसं २०५८ साल जेठ १९ गते राजदरवारभित्र भएको गोलीकाण्डमा तत्कालीन राजा बिरेन्द्र शाहको बंश नै नाश हुनेगरि परिवारका सबै सदस्यको हत्या भएको थियो।

उक्त हत्याकाण्डमा तत्कालिन राजा बिरेन्द्र साथै रानी ऐश्वर्य, युवराज दीपेन्द्र, अधिराजकुमार निराजन, राजकुमारी श्रृतिसहित १० जनाको हत्या भएको थियो।घटनापछि तत्कालिन सरकारद्वारा गठित समितिले छानबिनपछि तयार पारेको प्रतिवेदनले घटना तत्कालिन युवराज दीपेन्द्र बाट भएको ठहर गरेपनि यसलाई आम नेपालीले बिश्वास गर्न सकेका छनैन्।

हत्याकाण्ड बारे धेरै टिप्पणी र समाचार प्रकाशन र प्रशारण भए पनि हत्याकाण्डको तथ्य अझै बाहिर आउन सकेको छैन। एक गन्धर्ब दाईले मनै छुने गरी गाईने भाकामा राज दर बार हत्या कान्ड बारे यसरी बेदना पोखेका छन् ।

कृपया मन दर्हो गरेर भिडियो हेर्नु होला ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...