Wednesday, September 20, 2017

नेपाल आईडलमा अहिले सम्म नदेखिएको रुवाबासीे, भेटियो सुरज थापालाई वेलकम कार्ड नदिनुको रहस्य (भिडियो)

इन्दिरा जोशी भक्कानिएर रुन्छिन् । होस्ट रिमा विश्वकर्मा पनि । यी दुई रोए पछि अरु नरुने त कुरै भएन । कुरा नेपाल आईडलको टप सिक्सको हो । सुरज थापा आउट हुदा देखिएको यो रुवाबासी नेपाल आईडलमा अहिले सम्म देखिएन । आईडलमा हजारौं आउट भए तर होस्ट यसरी रोएको पहिलो पटक देखिएको थियो । अझ इन्दीरा जोशीका आँखा रसाए पनि सुरज थापा आउट हुने बेला जस्तो भक्कानीएर रोएको देखिएन । फ्रन्चाईस सो संचालन गर्ने फ्रिमेन्टर मिडियाले नेपालमा जर्जहरुलाई नो इलिमिनेशन राख्न मात्र अधिकार दिएकाले सोही अनुरुप टप फोरमा त्यो गरियो, बिबादमा समेत पर्यो । अन्य देशमा उक्त मिडियाले वेलकम कार्ड व्यवस्था गरेपनि नेपालमा किन गरिएन ? वेलकम कार्ड सायद सुरज थापाले पाउन सक्थे । के थियो यसको रहस्य ?

हेरौं यो भिडियो

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...