Monday, September 11, 2017

स्थानिय चुनाव बारे तारानाथ रानाभाटले के भने (भिडियो)

काठमान्डौ २६ भाद्र- आसन्न तेश्रो चरणको स्थानिय निकायको चुनाव नजिकैदै छ । प्रदेश नं २ मा हुन लागेको चुनावी सरगर्मी लाई मुख्य राजनतिक दल संगै मधेसी  दल हरुलाई लागेको छ । यसै क्रममा चुनावी प्रचार प्रसार गर्न हिडेका पूर्व सभामुख तथा नेपाली कांग्रेसका पूर्व महामन्त्री तारानाथ रानाभाटले ठाहनिय निकायको चुनाव बारे के भन्छन् त ? यो हेर्नुहोस भिडियो ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...