पण्डित दिलबन्धु पोखरेलले फेसबुकमार्फत भिडियो शेयर गर्दै आफूमाथी लागेको आरोपको खण्डन गरेका छन् । अमेरीकाको न्यूयोर्कमा भएको महापुराणमा उनले सम्झौता भन्दा बढी रकम मागेको र उक्त पुराणको आयव्याय सार्वजनिक नगरीएको भन्दै समाचार प्रकाशीत भएपछि उनले आफूमाथी लागेको आरोप पुष्टि भए ६० सेकेण्ड पनि आफू नरहने बताएका छन् । उनले यो सम्पूूर्ण अभिव्यक्ति फेसबुक भिडियोबाट दिएका हुन् ।
No comments:
Post a Comment