न्युयोर्क कि २६ बर्षिय नेपाली मूलकी शेर्पाले ७० लाख डलर को जीवन काल चिट्ठा जितेकी छिन
भगवानले दिए भने छत् फोडेर पनि दिनु हुन्छ भन्ने भारतीय उखान सोलुखुम्बु घर भै हाल न्युयोर्क बसोबास गर्ने २६ बर्षिय याङ्गजी शेर्पाले जीवन काल ७० लाख डलर को चिट्ठा जितेकी छिन् l
No comments:
Post a Comment