Sunday, September 17, 2017

“एन आर एन ए मिचिगन च्याप्टरले दशै शुभकामना साँझ मनाउदै ।”

नेपालीहरुको महान चाड विजया दशमिको पावन अवसरमा एन आर एन ए मिचिगन च्याप्टरले यही आउदो शनिबार, सेप्टेम्बर २३ तारिकका दिन दशै शुभकामना साँझ मनाउने भएको छ ।
मिचिगन राज्यको बिभिन्न ठाउँमा छरिएर रहेका नेपालीहरु बिच आपसी सद्भाब कायम राख्न र साथै दशै शुभकामना आदान प्रदान गर्न यो कार्यक्रम आयोजना गर्न लागेको हो ।
गायक अशोक अर्यालको धमाकेदार प्रस्तुती रहने उक्त कार्यक्रममा गायक अर्यालको साथमा स्थानिय कलाकार हरुको पनि प्रस्तुती रहने छ ।  मिचिगन राज्यमा रहनुहुने सम्पूर्ण नेपालीहरुलाई उपस्थितिको लागि एन आर एन ए मिचिगन च्याप्टर हार्दिक अनुरोध गर्दछ।
मिती: Saturday, September 23,2017
स्थान: 49045 W PONTIAC TRIAL, WIXOM, MI 48393
समय: 6:00 PM – 11:00 PM

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...