Thursday, September 28, 2017

एनआरएनए कोषाध्यक्षमा हिक्मत थापाको पुन उम्मेद्वारी ।

एनआरएनएका बर्तमान कोषाध्यक्ष हिक्मत थापाले एनआरएनएको नया कार्य समितीका लागि पुन उम्मेद्वारी दिने बताउनु भएको छ । यहि अक्टोबर १४-१७ मा काठमाडौमा सम्पन्न हुने विश्व सम्म्मेलनको लागि उहाले उम्मेदवारी घोषणा गर्नु भएको हो ।

एनआरएन नाइजेरियाका सस्थापक अध्यक्ष थापा , दुई कार्यकाल नाइजेरियाको अध्यक्ष हुँदै त्यसपछिको दुई कार्यकाल अफ्रिका क्षेत्रीय संयोजक रहनु भएको थियो ।

अफ्रिका महादेशमा एनआरएनएको बिस्तारमा महत्वपुर्ण भुमिका निभाउनु भएका थापाले नेपालमा बैदेशिक लगानी र बिपतमा आर्थिक सह्योगका लागि महत्वपूर्ण भुमिका खेली रहनु भएको छ ।

 

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...