Wednesday, September 6, 2017

ताजा समाचार : एनआरएन अमेरिकाको मतदानमा अहिले सम्म ५१ प्रतिसत मत खस्यो

गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद अमेरिकाको अहिले भै रहेको निर्वाचनमा अहिले सेप्टेम्बर ६ तारिख ८:३० सम्म को समयमा ५१ प्रतिसत मत खसेको छ l गत सेप्टेम्बर ५ ,२०१७ को बिहान ८ बजे अमेरिकाको पूर्वीय समय अनुसार खसेको मतदान आज सेप्टेम्बर ६ तारिख राती पूर्वीय समय अनुसार ११:५९ मिनेटमा मतदान समाप्त हुने छ l

आयोगकी प्रमुख बंदिता शर्मा दाहालका अनुसार कामको दिन परेको ले हिजो कम मत खसेको भएता पनि अहिले केहि राम्रो अवस्था देखि दै गएको बताउनु भएको छ l

अब को केहि घण्टा मा नै मतदान सकिने हुनाले आफुले मतदान गरि सकेको छ भने सवैलाई जानकारी दिन आग्रह समेत छ l

 

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...