Thursday, September 7, 2017

यस्तो आयो नतिजा : निशानलाई पन्छाउँदै बुद्ध लामा अगाडी (भिडियो)

नेपाल आईडल बिबादमा समेत तानिएको छ । तर ४ जना संगीत साधकहरुको उपाधीहोड कायमै छ । अदालतले आन्तरीम आदेश दिएको अवस्थामा अब के हुन्छ भन्न सकिएको छैन । बुद्धलामा, निशान भट्टराई, प्रताप दास र सागर आले उपाधीहोडमा छन् । गतहप्ता कुनै पनि प्रतियोगी नबाहिरिएपछि नेपाल आईडलको बिरोध सुरुभएको हो । पोखरामा बुद्ध लामा नेपाल आईडल हुनुपर्छ भनेर बुद्ध जिताऔं अभियान नै चलेको छ। पछिल्लो संभाविक नतिजा अनुसार बुद्धलामा सबैभन्दा अगाडी आउन सक्ने संकेत मिलेको छ ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...