Wednesday, September 6, 2017

छक्का पञ्जा २ ले यसरी गर्यो ट्रेलर रिलिज (भिडियोसहित

काठमाडौँ, २१ भाद्र । असोज ११ गते प्रदर्शन मिति तय गरिएको चलचित्र छक्का पञ्जा २ को ट्रेलर रिलिज गरिएको छ । रेडियो अडियो र यूट्युवबाट एकसाथ बुधबार साँझ ६ बजेर ५ मिनेट २ सिकेन्ड जाँदा रिलिजपछि चलचित्रका कलाकार तथा निर्माण पक्षले एक कार्यक्रमको समेत गरेको थियो ।

कार्यक्रममा निर्माता तथा कलाकार दिपक राज गिरी, निर्माता तथा निर्देशक दिपा श्री निरौला, केदार घिमिरे, जीतु नेपाल, प्रियंका कार्की, वर्षा राउत, शिवहरी पौडेल, किरण के.सी लगाएतको सहभागीता रहेको थियो ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...