Friday, September 22, 2017

भूकम्प बारे तथा नेपालको २०७२ को महा भुकम्प पछि को पुनर्निर्माण बारेमा अन्तरक्रिया कार्यक्रम:सेप्टेम्बर २४

आदरणीय सदस्यज्यूहरु, दाजुभाइ तथा दिदी बहिनिहरु,

D.C. Chapter of American Society of Nepalese Engineers (GWDC-ASNEngr) ले आयोजना गर्न गैरहेको ‘अन्तरक्रिया कार्यक्रम’, देहायको स्थान, मिति र समयमा हुने भएकोले यहाँहरुको उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछौ।

यस अन्तरक्रिया कार्यक्रममा भौतिक रुपमा उपस्थित हुन नसक्नेहरुका लागि अडियो-भिजुयल प्रबिधिको प्रयोग गरि सहभागि गराइने समेत जानकारी गराउन चाहन्छौ।

यस अन्तरक्रिया कार्यक्रममा National Society for Earthquake Technology – Nepal (NSET) का विशिष्ट वक्ताहरुहरुले भूकम्प बारे र नेपालमा २०७२ को महा भुकम्प पछि को पुनर्निर्माण को बारेमा बोल्नु हुने छ। त्यसै गरि कार्यक्रम को अन्त्यमा तपाईहरुका प्रस्न/उत्तरको साथै छलफल समेत गरिने छ।

खाजा/लन्च को पनि व्यवस्था हुनेछ।कृपया तल को facebook लिंक मा गएर RSVP गर्नु होला ।

http://bit.ly/2wciQsG

यो अन्तरक्रिया कार्यक्रम सबै जना/ general public को लागि उपयोगी हुने भएकोले सबै जनाको उपस्थीतिको लागि अनुरोध गर्दछौ।

स्थान: Dolley Madison Library, 1244 Oak Ridge Ave, McLean, VA 22101
मिति/समय: Sunday, Sept 24, 2017. 12:00 PM – 2:30 PM
अन्तरक्रिया कार्यक्रमको शिर्षक: “Lessons of Earthquake Risk Management and Reconstruction Initiatives in Nepal”

————
प्रमुख बक्ता हरु:
1. Surya Narayan Shrestha, Deputy Executive Director, NSET
2. Ramesh Guragain, Deputy Executive Director, NSET
3. Dev Maharjan, Senior Structural Engineer, NSET; and CEO, Earthquake Safety Solutions.

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...