Sunday, September 3, 2017

जनमदिनको सुभकामना सहित माताजीलाइ ३० हजार मेसेजको ओइरो : भिडियो

माताजी को संदेश :

घर एकतल्ले भन्दा बढी भए गृहस्वामीको कोठा सबैभन्दा माथि निर्माण गर्नुपर्छ।
बाल बालिका कक्ष
बालबालिकाहरूको शयनकक्ष पूर्व वा इशान कोणमा हुनुलाई शुभ मानिन्छ अध्ययन भवन, सभा र पठनपाठनका लागि यो क्षेत्र शुभ मानिन्छ।
पाहुना कोठा
पाहुनाका लागि बनाइने स्थान उत्तर-पश्चिम वा त्यसको आसपास हुनुपर्छ।
ब्यक्तिगत कक्ष
संगीत वा नृत्य साधना आदिका लागि अलग स्थान बनाउन नसकिए दक्षिण-पूर्वमा बनाउनुपर्छ। मनोरञ्जन कक्ष दक्षिण वा पश्चिम नैऋत्यको नजीक बनाउनुपर्छ।

आँसु बनायौ मलाइ आशुमै बग्न भनेर
पीडा के हो ब्यथा त्यसैमा बस्न भनेर ।।
सकिएन रुदन अरुको सुनेर चित्त्कार
सहदैछु सबैको लागि कति जग्न भनेर ।।
प्रभात तिम्रो रात तिम्रो सबै अर्पे कै छु
जागरण जागरुक चेतनले सज्न भनेर ।।
मेरो शक्ति तिम्रो भक्ति सबै सिमित हो
ईश्वर को सामुन्ने आफुलाइ जप्न भनेर ।।
जानेको म दिन्छु पक्षपात नगरी कन
सानो ठुला सबै को दिल्मा पस्न भनेर।।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...