Tuesday, September 26, 2017

हिन्दुहरुको बाहुल्यता रहेको देशमा पशुबली बिनाको दशैं कत्तिको सम्भव छ ? हेर्नुस दर्शक प्रतिक्रिया [ भिडियो ]

हिन्दुहरुको महान चाड बिजयादशमी हर्षोल्लासका साथमा सुरु भइसकेको छ। घटस्थापनाको दिन देखि पूजा गरिसकिएपछि प्रत्येक दिन बलि चाहिँ अनिवार्य दिनुपर्ने कुरा शास्त्रीय विधानमा उल्लेख गरिएको छ। पूजक अनुसार वलि दुई प्रकारको हुन्छ । श्रौतयज्ञानुसारको पशु वलि र साकाहारीहरूले प्रदान गर्ने नरिवल ऊखु कुभिण्डो आदि स्मार्तवलि वलि प्रदान गरिसकेपछि यस दिनको कार्य समापन गरिन्छ।

बुद्ध जन्मिएका देशमा बुद्ध जयन्तिको समयमा समेत बलि दिने गरिन्छ । आधुनिक नेपालमा बलि दिने परम्परालाई सकारात्मक/ नकारात्मक दुवै रुपले हेर्ने गरिएको पाइन्छ। पशुबलि बिनाको दशैं सम्भव हुन्छ त  भन्ने प्रश्नमा आमसर्वसाधारणले कस्तो प्रतिक्रिया दिए त ?

हेर्नुहोस भिडियो:

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...