Thursday, September 28, 2017

जादु छ यिनको आवाजमा जसले गाउदा नेपाल हल्लिन्छ !! आखिर को हुन् यिनी भर्खर उभ्रेकी प्रतिभा !! भन्छिन अज सम्म प्रेम प्रस्तावमा फसेकी छैन कसम !!! हेरौ भिडियो !!!

स्कटनेपाल को प्रस्तुति ” नमस्ते बुटवल ” कार्यक्रम
लन्डनबाट सन्चालनमा आएको अनलाईन पत्रीका स्कटनेपाल डट कम को आधाकारिक फेसबुक पेज मार्फत बिगत केही महिना देखि सन्चालनमा आएको कार्यक्रम नमस्ते बुटवल को दिनहु लोकप्रियता बढ्दै गइरहेको छ। मोफसलको राजधानी बुटवल को बुद्धसामुदाहिक टेलिभिजन र सामुदायिक रेडियो समाबेसी कि चर्चित अनि एकदमै राम्री प्रस्तोत प्रेरणा केसिले उक्त कार्यक्रम सन्चालन गर्ने गर्दछिन। अहिले अत्यन्तै चर्चित बन्दै गैइरहेको फेसबुक लाईभ मार्फत कार्यक्रम सन्चालन हुने गर्दछ।उक्त कार्यक्रममा विभिन्न कलाकारलाई आमन्त्रण गरि रमाईलो भलाकुसारी हुने गर्दछ जुन पछिल्लो समयमा लोकपृय पनि हुँदै गइरहेको छ। रुपन्देहीका कलाकार एबम ख्ताती कमाएका कलाकार हरुले उक्त कार्यक्रममा सहभागी हुन पाउँदा खुसी लागेको उनिहरु बताउछ्न। यो उक्त पेजको सन्चालक टीका अधिकारी हुन जो लामो समयदेखि बेलायत मा बस्दै आएका छ्न। उक्त कार्यक्रम बुटवलको रेडियो समाबेसी बाट पनि प्रसारण हुने गर्दछ।
आज को live show ” नमस्ते बुटवल ” मा Anjila Regmi को साथ् मा
बुद्धटेलिभिजन र रेडियो समाबेसी कि प्रस्तोता प्रेरणा के.सी जी को साथ् मा …… यहाँहरुको साथको अपेक्षा चाहन्छौ
धन्यवाद 🙏

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...