Saturday, September 23, 2017

नेपाल आईडल २०१७ को समीक्षा तथा नयाँ गायिका निक्की कार्की माथि भएको दुर्व्यवहार बारे अन्तर्क्रियात्मक कार्यक्रम

Interaction program for Nepal idol and singer Nicky karki

भर्खरै सम्पन्न भएको नेपाल आईडलको समिक्षात्मक टिप्पणीको विषय र अमेरिकामा सम्पन्न नेजा एन्माको सम्मेलनमा देखिएको नेपाली गायिका तथा कलाकार निक्की कार्कीले लगाएको यौन दुर्व्यवहारसम्बन्धी आरोपको विषयमा अन्तर्क्रियात्मक कार्यक्रम राखिएकोले डिसी भर्जिनिया तथा मेरिल्यान्ड निवासी सबैजनालाई आमन्त्रण गरिन्छ ।

आयोजक : ग्लोबल नेपाल टेलिभिजन
स्थान (venue) : 14102 Sullyfield Cir suite:300
Chantilly, VA 20151
समय : ५ बजेदेखि ७ बजेसम्म मात्र
मिति : सेप्टेम्बर २४, २०१७ आईतबार

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...