Wednesday, September 6, 2017

टिकट बिवादले सिरहामा देउवा र पौडेल पक्षधरबीच कुटाकुट, रणभूमी बन्यो पार्टी कार्यालय (भिडियो)

उम्मेदवार छनौटको विवादले नेपाली कांगे्रसको जिल्ला पार्टी कार्यालय सिरहामा कुटाकुट भएको छ । मेयरको टिकट पाएका डा । सुभाषचन्द्र यादव र असन्तुष्ट उपेन्द्र यादव पक्षबीच झडप भएको हो । दुई पक्षबीच भएको झडपमा १० जना घाइते भएका छन् । घाइतेहरुको जिल्ला अस्पताल सिरहामा उपचार भइरहेको छ । सिरहा नगरपालिका पूर्वउपमेयर एवं जिल्ला सचिव उपेन्द्र यादवले भने मेयर र आफ्ना पक्षका नेतालाई वडा अध्यक्ष दाबी गर्दै आएका थिए । हेर्नुहोस कांग्रेस पार्टी कार्यालय कसरी रणभुमी बनेको थियो भिडियो ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...