Monday, September 4, 2017

यूटुबमा भ्यूवर बटुल्दै जितु

काठमाडौं । ०४ सेप्टेम्बर
बाल्यकालमा हजुरबुबाहरुले गाउने नेबारी भजनबाट गित संगित बिधामा भिजेका जित बहादुर श्रेष्ठ जब डोरेमी संगीत पाठशालामा संगित सिक्न छिरे तब उनको शरीरमा संगितको भुत सभार भयो गलाहरु खुल्दै गए संगितको सागरमा ढुब्दै गए र पहिलो पटक २०६५ सालमा एकल एल्बम ‘उमंग’ लिएर दर्शक माझ पसे पनि ब्यवसायिक रुपमा त्यो हिट हुन सकेन त्यसका अतिरिक्त उनले रात्रिकालीन गजल रेस्टुरेण्टहरुमा गाउन थाले यसै अवधिको बिचमा उनले विभिन्न गितहरु रेकडींग र भिडीयो बनाउदै यूटुबमा पोष्ट गर्न थाल्नुभयो आँखाबाट नरोकिने आँशु बगेर के भो., पग्लिएको छ… जस्ता गितहरु यूटुबमा हिट समेत भए त्यस पश्चात जयन शर्माको पहिलो फिल्म ‘पुनर्जन्म’ मा पहिलो पटक गित गाउने अवसर प्राप्तभयो त्यस सँगै अन्य २ वटा फिल्ममा समेत स्वर दिए तर दुर्भाग्य फिल्म रिलिज नभएकाले चलचित्रको गित गायनतर्फ अलिकता जोस घटेर गयो तर पनि यात्रा जारी नै रह्यो जितुको यसैक्रममा उनले ढुक चुक बोलको गीत र म्युजिक भिडियो सार्वजनिक गरे जसले यूटुबमा एक हप्तामा २ लाख बढी भ्यूअर पायो त्यस पश्चात भने जितु ब्यस्तता अति बढेको छ उनको चाडैनै गोईलीले गायो बोलको गित र भिडीयो बजारमा ल्याउने क्रममा छ ।

 

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...