Wednesday, September 20, 2017

भित्रै अड्कियो भने दुख पाउछेउ नानी,अहिलेसम्म यस्तो दोहोरि कहिलै खेलीएको थिएन (भिडियो सहित)

पोखरा- अहिले पोखराको प्रद्सनी केन्द्रमा पोखरा सिटीले आयोजन गरेको दसैँ महोत्सब तथा फूड फेस्टिवल चलीरहेको छ.करिब ३०० ब्यापारिक स्टल सहित बाल उद्यान र दर्शकको मनोरञ्जनका लागि देश बिदेशका चर्चित कलाकारहरुको बेजोड प्रस्तुति पनि रहने गरेको छ.

यसैक्रममा मंगलबारको स्टेट प्रस्तुति राख्ने क्रममा दुई जना कलाकार क्रमस शिबहरि ढुंगाना र माया गुरुङको दोहोरीले सबैको ध्यानआकर्षण गरेको थियो.नेपाल समाजमा दोहोरीलाई नेपाली मौलिक कला भनिन्छ.विशेष गरि आफ्नो दुख सुख र समाजको घटनालाई दोहोरि मार्फत प्रस्तुत गरिने गरिन्छ.

हेर्नुहोस शिबहरि ढुंगाना र माया गुरुङको अहिलेसम्मकै रमाइलो दोहोरि

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...