काठमाडौ । ७ सेप्टेम्बर
काठमाडौ बनस्थली बस्ने ६५ बर्ष नवराज जंग थापा बिगत ५ बर्ष देखि नेपाली गित संगितको क्षेत्रमा सक्रीय भएर लाग्नुभएको छ । ७० वटा भन्दा बढी गित रेकडिङ्ग गराई सक्नुभएका थापाको अधिकांश गितहरुमा शब्द र संगित पनि आफ्नौ रहने गरेको छ । कला भनेको कुरा मानिसले जन्म जात नै ल्याएको हुन्छ भन्ने र आफूले पनि जन्म जात नै यो गुण ल्याएको उहाँ बताउनुहुन्छ । अभिनयमा पनि दख्खल राख्ने उहाँ धेरै जसो आफ्नो र केही अरुको गितहरुमा समेत अभिनय गर्नुभएको छ । घर परिवार र साथी भाई बाट पनि आफूलाई संगित क्षेत्रमा प्रवेश गर्न सर्पोट मिलेको बताउने नवराज जंग थापा आफ्नो बाँकी जीवन संगितमा नै समरपर्ण गर्ने ईच्छा ब्यक्त गर्नुहुन्छ ।
Thursday, September 7, 2017
संगित र अभिनयमा लाग्दै नवराज जंग थापा
Subscribe to:
Post Comments (Atom)
Featured Post
नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए
काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...
No comments:
Post a Comment