काठमाडौं । अभिनेता एवं कलाकार सरोज खनाल अस्पताल भर्ना भएका छन् । मृगौलाको पत्थरी भएपछि खनाल बल्खुस्थित बयोधा अस्पतालमा भर्ना भएका हुन् ।
उनको त्यहाँ उपचार भैरहेको छ । पारिवारिक स्रोतका अनुसार खनालको अप्रेशनमार्फत पत्थरी निकाल्ने अस्पतालको तयारी छ । उनी अझै हप्तादिन अस्पताल बस्ने बताइएको छ ।
No comments:
Post a Comment