Friday, October 27, 2017

दुबई UAE बाट फेसबुकमा लाइव दोहरी घम्सा घम्सी भिडियो [ Trishna Sagoon VS Saroj Thapa Magar ]

स्कटनेपाल युके :
प्रवासमा रहेर पनि आफ्नो सागीतिक यात्रालाइ निरंतरता दिदै आएका सुमुधुर स्वरका धनि सरोज थापा मगरको जन्म नेपालको गुल्मी जिल्लामा पर्दछ, अहिले दुबई मा कार्यरत हुनु हुन्छ फेरी पनि दर्शक हरुको मनोरंजन को लागि उहा समय समयमा फेसबुक लाइव प्रोग्राम हरु लियर पनि आइ राख्नु हुन्छ.. यसै क्रममा उहा संगको आजको प्रस्तुति स्कट नेपाल अनलाइन मार्फत फेसबुक लाइव दोहरी घम्सा घम्सी हामीले युटुब मार्फत तपाइको सामु पस्किएका छौ!! तपाई लाइ कस्तो लाग्छ आफ्नो कमेन्ट र सल्लाह सुझाब पक्कै पनि तल कमेन्ट गर्न सक्नु हुनेछ…
हेरौ यो जोडीको रोचक दोहरी घम्सा घस्मी प्रस्तुति भिडियो मार्फत :

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...