Wednesday, November 1, 2017

प्रेमी संगको यौन सम्पर्क भाइले देखे पछि भाइलाई मार्ने दिदीले हिरासत मै यस्तो गरिन् -भिडियो

काठमाडौँ : ‘भैँसी चराउन जाँदा भएको यौन सम्बन्ध देखेपछि दिदीले प्रेमीसँग मिलेर भाइको हत्या गरिन्।’ भाइको हत्याको आरोप लागेकी दिदीले प्रहरी हिरासतमै आत्महत्या गरिन्।
आइतबार केही घण्टाको अन्तरालमा मिडियामा सार्वजनिक भएका दुई समाचार हुन् यी। दुवै समाचारमा प्रहरीको एकतर्फी दावी समेटिएको छ। न पीडित परिवारको केही भनाई छ, न घटनास्थलमा कोही गएका छन्।
प्रहरीको दावीकारिताका बीच अनुगमनमा गएकाहरुको भने बेग्लै बोली बाहिर आएको छ। बालिकाको शव देखेका प्रत्यक्षदर्शी पत्रकार रामभरोसी महतो भन्छन् – हेर्दा यातना दिएको जस्तो देखिन्छ।
के हो घटना?
शनिबार दिउँसो करिब २ बजे सिरहा प्रहरीले १६ वर्षकी बालिका प्रियंका यादव र १४ वर्षका संजयकुमार साहलाई पक्राउ गर्‍यो।
पक्राउ परेका दुवै नाबालक थिए। तर उनीहरु माथि प्रहरीले लगाएको आरोप भने सामान्य थिएन। १३ वर्षका भवेशकुमार यादवलाई हत्या गरेको आरोप थियो उनीहरुमाथि।
हेर्नुस्  यो भिडियो 

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...