Sunday, November 5, 2017

दुबै मृगौला फेल गंगाले अस्पताल बाटै गरिन सहयोगको पुकार (भिडियो)

पोखरा, १८ कात्तिक । कास्कीको अन्नपुर्ण गाउँपालिका वडा नं २ नाउडाँडाकी दुवै मृगौला फेल भएकी ३० वर्षिय गंगा दाहालले आफुलाई बचाउन अस्पतालको बेडबाट आग्रह गरेकी छन् । दाहालको आर्थिक अवस्था कमजोर रहेको र पैसा नभएर नै मानिस मर्नुपर्ने बाध्यता भएकाले आफुहरुले आम नेपाली दाजुभाईलाई सहयोगको लागि अपिल गरेको गंगाका श्रीमान होमनाथ दाहाल (ऋषिराम)ले बताउनुभयो । स्वास्थ्य स्थिति र नाजुक पारिवारिक अवस्थाको बारेमा समाचारपाटी डटकममा समाचार प्रकाशन र प्रशारण भएपछि सामान्य रुपमा आर्थिक संकलन भए पनि उपचार खर्च ७,८ लाख लाग्ने र समय कम भएको परिवार श्रोतले बताएको छ ।

थप भिडियो हेर्नुहोस् ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...