Friday, November 24, 2017

राज बाबु श्रेष्ठको पराइ भयौ छिनमै तिमी सार्वजनिक । (भिडियो सहित )

गीतकार राज बाबु श्रेष्ठको रचनामा पराइ भयौ छिनमै तिमी बोलको गीतको स्टुडियो कभर भिडियो सार्वजनिक भएको छ । प्रस्तुत गीतमा स्वर अनि संगीत सागर अधिकारी ‘शरद ‘ को रहेको छ भने संगीत सम्योजन साहस शाक्यले गरेका छन । हाललाई स्टुडियो कभर भिडियोको रुपमा मात्रा ल्याइको गीतलाई केही दिनमा नै अफिसियल भिडियोको रुपमा ल्याइने बताइएको छ ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...